Like us!
Follow us!
Connect us!
Watch us!

मेर्चाद्धारा निर्वाचन कार्यालय घेराउ

मंगलबार, १५ चैत्र २०७३, १७ : ३५ मा प्रकाशित

मेर्चाद्धारा निर्वाचन कार्यालय घेराउ

अर्थ संसार 

जनकपुरधाम– आज संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज धनुषा जिल्ला निर्वाचन कार्यालय घेराउ गरेका छन् । 

मोर्चाका कार्यकर्ताले कार्यालय घेराउ गरी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् । कार्यालय घेराउ र तालाबन्दीका कारण निर्वाचन तयारीसम्बन्धी कार्य प्रभावित भएको बताइएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको