Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुर फाइनान्सको बोनस सेयर सूचीकृत

मंगलबार, १५ चैत्र २०७३, १४ : ४० मा प्रकाशित

भक्तपुर फाइनान्सको बोनस सेयर सूचीकृत

अर्थ संसार 
काठमाडौं– नेपाल स्टक एक्चेन्जमा एक पछि अर्को गर्दै बोनस सेयर सूचीकृत गर्ने क्रम बढेको छ ।

स्टककाअनुसार भक्तपुर फाइनान्सको बोनस सेयर सूचीकृत गरेको हो ।
सो फाइनान्सको कुल ७३ हजार ८५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको