Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्सुरेन्सको १० लाख कित्ता बोनस सेयर सूचीकृत

मंगलबार, १५ चैत्र २०७३, १४ : ३३ मा प्रकाशित

एनएलजी इन्सुरेन्सको १० लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ संसार 

काठमाडौँ–  नेपाल स्टक एक्चेन्जमा एनएजली इन्सुरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

स्टककाअनुसार सो कम्पनीको १० लाख २४ हजार ६५० कित्ता सेयर स्टकमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको