Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको सेयर सूचिकृत

मंगलबार, १५ चैत्र २०७३, १३ : ०२ मा प्रकाशित

ज्योति विकास बैंकको सेयर सूचिकृत

अर्थ संसार 
काठमाडौं– ज्याति विकास बैंकको आज नेप्सेमा सेयर सुचिकृत भएको छ । बैँकको ११ लाख ७२ हजार ९ सय ७ दशमलब ६ कित्ता बोनश शेयसुचिकृत भएको हो । आर्थिक बर्ष २०७१ र ७२ मा बैँकले ९ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । 
 

58da1002e2921.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको