Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारीमा १० जना कर्मचारी आवश्यकता

मंगलबार, १५ चैत्र २०७३, १० : १३ मा प्रकाशित

स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारीमा १० जना कर्मचारी आवश्यकता

अर्थ संसार 
काठमाडौं– स्वतन्त्र शान्ति बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पदमा १० जना कर्मचारी माग गरेको छ ।

आज कान्तिपुर पत्रिकामा एक सुचना प्रकाशित गरी कर्ममारी माग गरेको हो । सामान्य लेखपढ गरेका देखि कक्षा १२ पास गरेका व्यक्तिहरुले रोजगारीको लागि आवेदन दिन सक्छन्  ।

तलको विज्ञापन हेरी आफ्नो उपयुक्त विज्ञापन पदमा इच्छुक नेपालीले आवेदन फाराम भर्न सक्नेछ । 
 

58d9e682c40da.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको