Like us!
Follow us!
Connect us!
Watch us!

चीनले दियो स्थानीय चुनावका लागि १४ करोड ४० लाख

सोमबार, १४ चैत्र २०७३, १५ : ३६ मा प्रकाशित

चीनले दियो स्थानीय चुनावका लागि १४ करोड ४० लाख

अर्थ संसार 
बेइजिङ – स्थानीय चुनावको लागि छिमेकी देश चीन सरकारले (९ मिलियन चिनिया युआन)  नेपाली १४ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ ।

सोमबार (आज) चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डविच बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपतिले स्थानीय निर्वाचनको लागि आर्थिक सयोग प्रदान गर्ने घोषाण गरेका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको