Like us!
Follow us!
Connect us!
Watch us!

रेष्टुराँपछि गिद्धको सङ्ख्यामा वृद्धि

सोमबार, १४ चैत्र २०७३, १४ : १८ मा प्रकाशित

रेष्टुराँपछि गिद्धको सङ्ख्यामा वृद्धि

अर्थ संसार 
नवलपरासी–नवलपरासीको पिठौली र कावासोतीस्थित नमुना मध्यवर्ती क्षेत्रमा जटायु रेष्टुराँ स्थापनापछि गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।

विश्वबाटै लोप हुन लागेको यस पंक्षी यस क्षेत्रमा करिब २०० को सङ्ख्यामा रहेको पाइन्छ । तस्बिर : कृष्ण अधिकारी, रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको