Like us!
Follow us!
Connect us!
Watch us!

तपाईको नाम भोटर लिष्टमा छ ? अहिले नै आफ्नो र आफन्तको नाम अनलाईनबाट हेनुहोस

सोमबार, १४ चैत्र २०७३, १३ : ३१ मा प्रकाशित

तपाईको  नाम  भोटर लिष्टमा छ ? अहिले नै आफ्नो र आफन्तको नाम अनलाईनबाट हेनुहोस

अर्थ संसार 
काठमाडौं– सरकारले चुनावको घोषणा गरेसँगै आम नेपाली जनतालाई मैले भोट हाल्न पाउँछु की पाउँदिन भन्ने चिन्ता लाग्न थालेको छ ।

आफ्नो नाम भोट हाल्ने लिष्टमा छ की छैन ?  नभए के गर्ने ? यो आम नेपाली जनतामो चासोको बिषय बनेको छ । सरकारले यही बैंशाख ३१ गते स्थानीय चुनावको घोषणा गरेसँगै गाउँ गाउँमा चुनावको माहोल बन्न थालेको छ ।

 आफ्नो पार्टीको उम्मेदवारलाई जिताउने अभियानमा लागि रहँदा भोटर लिष्टमा नाम छ की छैन् त्यो भने ख्याल गर्नु पर्छ । नभएको खण्डमा बनाउने प्रकृया अगाडि बढान पर्दछु ।

यसका लागि तपाईले भोटर लिष्टमा नाम छ कि छैन यहाँ क्लिक गरी  www.election.gov.np हेर्न सक्नुहुनेछ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको