Like us!
Follow us!
Connect us!
Watch us!

विपिसीले मनायो ५० वर्ष

आइतबार, १३ चैत्र २०७३, १४ : १९ मा प्रकाशित

विपिसीले मनायो ५० वर्ष

अर्थ संसार 
काठमाडौं–सन १९६६ मा स्थापित बीपीसीले स्थापनाको ५० वर्ष पार गरिसकेको छ । उसले ६० मेगावाटको खिम्ती, साढे ९ मेगावाटको आँधिखोला, १२ मेगावाटको मिmमरुक र ४ मेगावाटको खुदी जलविद्युत आयोजना निर्माण गरिसकेको छ ।

बीपीसीले कावेलीका अतिरित्त ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाहरुको निर्माण प्रारम्भ गरेको छ । कम्पनीको शनिबार एक भव्य कार्यक्रमबीच बार्षिकोत्सव मनाइएको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको