Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने हो ? १५ अर्ब २६ करोडका ट्रेजरी बिल आउँदै

शनिबार, १२ चैत्र २०७३, १० : ४२ मा प्रकाशित

लगानी गर्ने हो ? १५ अर्ब २६ करोडका  ट्रेजरी बिल आउँदै

अर्थ संसार 
काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार १५ अर्ब २६ बराबरको  ट्रेजरी बिल निष्काशन गर्न लागेको छ ।लगानी कहाँ गरौ भन्ने चिन्तामा हुनुहुन्छ भने धन्दा नमान्नुस लगानीको प्रशस्त अवसर आइरहेको छ ।

त्यो मध्ये एउटा अवसर तपाईका लागि केन्द्रीय बैंकको नयाँ निष्काशन उपयुक्त अवसर हुन सक्छ । तर यो प्रणालीमा सहभागी हुन भने केही प्रक्रिया पूरा गर्नुपर्दछ । 

बैंकले सरकारका लागि ट्रेजरी बिल्स निष्कासन गर्न लागेको हो । कुल ९१ दिनका लागि रु ९ अर्ब, १८२ दिनका लागि रु ४ अर्ब ३० करोड र १ वर्षका लागि रु १ अर्ब ९६ करोड २५ लाख  निष्कासन गर्ने भएको छ ।

यो पनि पढ्नुहोस् 

प्राधिकरणका आयोजना बर्षौ लम्बिदा, अपि पावर युद्धस्तरमा अगाडि बढ्यो, अपर नौगाडले खोल्दैछ विकासको ढोका [फोटो फिचर ] 

पैसा जम्मा गरेर बस्नुहोस्, नेपाल हाइड्रोको करिब करोड कित्ता साधारण सेयर आउँदै 

आस्वा प्रणालीले ल्यायो बहार, थप सहज हुँदैछ सेयरमा लगानी गर्ने प्रक्रिया 

उद्यम गर्नेलाई सल्लाह दिन खुल्यो इलम

पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य ढिलाई हुनुमा दोषी सरकार कि थ्री गर्जेज ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको