Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया क्यापिटलको निक्षेप सेवा सुरु

शुक्रबार, ११ चैत्र २०७३, ११ : ५६ मा प्रकाशित

एनआईसी एशिया क्यापिटलको निक्षेप सेवा सुरु

अर्थ संसार 

काठमाडौं - एनआईसी एशिया बैंकको सब्सिडरी कम्पनी एनआइसी एशिया क्यापिटललाई सिडिएस एण्ड क्लियरिङ्गले धितोपत्र निक्षेप सम्बन्धी सेवा प्रदान गर्न स्वीकृत दिएको छ । क्यापिटलले आफ्नो वेवसाइट http://www.nicasiacapital.com को पनि सुरु गरेको छ । 

सेवाग्राहीले क्यापिटलको सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहलबाट तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट डिम्याट खाता खोल्न तथा संचालन गर्न सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ ।  एनआईसी एशिया बैंकले भने दुई बर्षदेखि धितोपत्र निक्षेप सेवा प्रदान गर्दै आएको  थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको