Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढेको बजारमा एक अर्बको कारोबार

विहीबार, १० चैत्र २०७३, १५ : ३४ मा प्रकाशित

सामान्य अंकले बढेको बजारमा एक अर्बको कारोबार

अर्थ संसार 
काठमाडौं– विगत केही दिन अघिदेखि निरन्तर उकालो यात्रा तय गरेको सेयर बजारले साताको अन्तिम दिन (आज) बिहीबार भने सामान्य अंकले बढेको छ ।

यस दिन नेप्से ४.९६ अंकले बढेको छ । १ सय ४३ वटा कम्पनीको २० लाख ६५ हजार ८ सय ४० वटा सेयर कित्ता खरिद विक्री हुँदा एक अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन  होटल र अन्य समुह बाहेक अरु सवै समहुमा हरियाली छाएको छ ।  आज  बैंक ५.०८ अंक, विकास बैंक ८.९५ अंक, हाइड्रोपावर ४६.०१अंक, फाइनान्स २.८६ अंक, इन्स्योरेन्स ९.५९ अंक र उत्पादन ३.०१ अंकले बढेको छ ।

यता होटल १३.५६ अंक र अन्य ५.५ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ । 

58d39f283563f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको