Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन खुकुलो गर्दै यस्तो जाम (फोटोफिचर)

सोमबार, २९ बैशाख २०७७, १० : २९ मा प्रकाशित

लकडाउन खुकुलो गर्दै यस्तो जाम (फोटोफिचर)

अर्थसंसार, काठमाडाैं- नेपालमा कोरोना भाइरस संक्रमण रोकथामको हेतुले सरकारले पछिल्लो पल्ट जेष्ठ ५ सम्म लाई लक्डाउन लम्बाएको छ। 

तर, साेमबार बिहान १० बजेको काठमाडौँको दृश्य हेर्दा लाग्छ लकडाउन हटिसकेको छ र काठमाडौं आफ्नो पुरानै रङ्ग रुपमा फर्किसकेको छ। 

बाटो अरु समय जस्तै गाडीले भरिएको छ भने ट्राफिक प्रहरीलाई पनि सवारी व्यवस्थापन गर्न हम्मेहम्मे परेको अवस्था देखिन्छ।  

आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी साधन चलाउन टाइम कार्ड लागु गरेको थियो भने सोमबार नै काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अर्को सवारी पास सम्बन्धि निकाली फेरी लक्डाउन खुकुलो नहुने सङ्केट दिएको छ। 

5eb8f227808fb.jpg 5eb8f2278cb24.jpg 5eb8f227ad1d3.jpg 5eb8f227c6f40.jpg 5eb8f22826c96.jpg 5eb8f2282e1e8.jpg 5eb8f22859339.jpg 5eb8f22860a3b.jpg 5eb8f2288452f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको