Like us!
Follow us!
Connect us!
Watch us!
गतल प्रचार गर्ने मिडियाप्रति गृह मन्त्रालयको धन्यानाकर्षण

अलपत्र परेकालाई शुक्रबार र पर्सि राजधानीबाट बाहिर पठाउने निर्णय भएको छैन- गृह मन्त्रालय

अर्थ संसार

विहीबार, २७ चैत्र २०७६, १७ : ५४ मा प्रकाशित

अलपत्र परेकालाई शुक्रबार र पर्सि  राजधानीबाट बाहिर पठाउने निर्णय भएको छैन- गृह मन्त्रालय

अर्थ संसार, काठमाडौं-  काठमाडौं उपत्यकामा अलपत्र परेका नागरिकलाई शुक्रबार र शनिबार  उपत्यकाबाट बाहिर पठाउने निर्णय  नभएको गृह मन्त्रालयले जनाएको छ । 

बिहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनीएको छ-' अलपत्र परेका नागरिकलाई काठमाडौं वाहिर पठाउने निर्णय भएको छैन्, वाहिर पठाउने निर्णय भएको भनी केही संचार माध्यममा प्रसारित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।'

5e8f46e01fc14.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको