Web Analytics Made Easy - StatCounter
मङ्गलबार, १३ जेठ २०७७
थप ३ जनामा कोरोना पोजेटिभ, पुग्यो ९ जना, कोरोना दोस्रो चरणमा प्रवेश (भिडियोसहित)
शनिबार, २२ चैत २०७६

अर्थ संसार, काठमाडौं-  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा थप ३  जनामा भेटिएको छ । यो सँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ९ जना पुगेको छ ।

९ जना मध्ये १ जनालाई पूर्ण निको भई  घर फर्किसकेका छन भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

विस्तृत जानकारीको लागि भिडियो हेरौं ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved