Like us!
Follow us!
Connect us!
Watch us!

थप ३ जनामा कोरोना पोजेटिभ, पुग्यो ९ जना, कोरोना दोस्रो चरणमा प्रवेश (भिडियोसहित)

अर्थ संसार

शनिबार, २२ चैत्र २०७६, १९ : ३६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा थप ३  जनामा भेटिएको छ । यो सँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ९ जना पुगेको छ ।

९ जना मध्ये १ जनालाई पूर्ण निको भई  घर फर्किसकेका छन भने ८ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

विस्तृत जानकारीको लागि भिडियो हेरौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको