Web Analytics Made Easy - StatCounter
मङ्गलबार, १३ जेठ २०७७
१२० जना आइसुलेशनमा
शुक्रबार, २१ चैत २०७६

अर्थ संसार, काठमाडौं- देशभरी कुल १२० जनालाई आइसुलेशनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका वक्ता डा. विकास प्रवक्ता देवकोटाले यस्तो जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमणको शंकास्पद बस्तीहरुलाई आइसुलेशनमा राखिएको हो ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved