Like us!
Follow us!
Connect us!
Watch us!

१२० जना आइसुलेशनमा

अर्थ संसार

शुक्रबार, २१ चैत्र २०७६, १८ : २७ मा प्रकाशित

१२० जना आइसुलेशनमा

अर्थ संसार, काठमाडौं- देशभरी कुल १२० जनालाई आइसुलेशनमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका वक्ता डा. विकास प्रवक्ता देवकोटाले यस्तो जानकारी दिएका हुन् । कोरोना भाइरस संक्रमणको शंकास्पद बस्तीहरुलाई आइसुलेशनमा राखिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको