Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमित ६ जनाको अवस्था सामान्य

अर्थ संसार

शुक्रबार, २१ चैत्र २०७६, १८ : ०० मा प्रकाशित

कोरोना  संक्रमित ६ जनाको अवस्था सामान्य

अर्थ संसार, काठमाडौं-कोरोना भाइरसबाट संक्रिमित ६ जनाको अवस्था सामान्य भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास प्रवक्ता देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको