Web Analytics Made Easy - StatCounter
मङ्गलबार, १३ जेठ २०७७
कोरोना संक्रमित ६ जनाको अवस्था सामान्य
शुक्रबार, २१ चैत २०७६

अर्थ संसार, काठमाडौं-कोरोना भाइरसबाट संक्रिमित ६ जनाको अवस्था सामान्य भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास प्रवक्ता देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved