Like us!
Follow us!
Connect us!
Watch us!

'सिभिल बैंकबाट शेयरधनी जस्तै म पनि पीडित छु'-अध्यक्ष : ई. इच्छा राज तामाङ्ग, सिभिल बैंक (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, २१ चैत्र २०७६, १५ : १८ मा प्रकाशित

'सिभिल बैंकबाट शेयरधनी जस्तै म पनि पीडित छु'-अध्यक्ष  : ई. इच्छा राज तामाङ्ग, सिभिल बैंक (भिडियोसहित)

अर्थ संसार, काठमाडौं- सिभिल बैंकका संचालक समितिका अध्यक्ष ई. इच्छा राज तामाङ्गले शेयरधनीजस्तै बैंकबाट आफू पीडित भएको बताएका छन् ।

शेयरधनीलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ई. इच्छा राज तामाङ्गले विगत ९ वर्षदेखि शेयर र संचालक सवै पीडित भएको बताएका हुने । शेयरधनीले बैंकको विषयमा चर्काे आवाज उठाएपछि ई. इच्छा राज तामाङ्ग यसरी कलात्मक ढंगले जवाफ दिएका थिए ।

हेरौं भिडियोमा शेयर धनीको प्रश्न र प्रश्नमाथि अध्यक्षको उत्तर ।

सिभिल बैंकको एजिएमा शेयरधनी नरम बोल्नु रहस्यमय छ- रामचन्द्र पोखरेल

 

कर्मचारीलाई टार्गेट दिन पर्यो,रिजल्ट आएन–डमरु बल्लभ घिमिरे

 

भोली नै लाभांश खातामा जाओस् - शिवप्रसाद पौडेले

 

माथिबाट होइन तलबाट मर्जर हुनुपर्यो -उद्धव प्रसाद घिमिरे

 

पार्टनर खोजी हालौं, अन्यथा राम्री केटी उम्केला -अमृत रेग्मी

 

सिभिल बैंकका शेयरधनी योज्ञेन्द्रनाथ भन्छन : बैंक पुग्दा कर्मचारी आफै गफ मस्त भए मलाई समय दिइएन

 

पौष लागिसक्यो बैंक मर्जरमा जाने नजाने टुङगो छैन-  बियसकुमार श्रेष्ठ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको