Like us!
Follow us!
Connect us!
Watch us!

'इन्भेष्टमेन्ट बैंकले मेघा मर्जर गर्छ' -पृथ्वी बहादुर पाण्डे : अध्यक्ष, नेपाल इन्भेष्टमेन्ट बैंक (भिडियोसहित)

अर्थ संसार

शुक्रबार, २१ चैत्र २०७६, १० : ५२ मा प्रकाशित

'इन्भेष्टमेन्ट बैंकले  मेघा मर्जर गर्छ' -पृथ्वी बहादुर पाण्डे : अध्यक्ष, नेपाल इन्भेष्टमेन्ट बैंक (भिडियोसहित)

अर्थ संसार, काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकका सभिल बैंकका संचालक समितिका अध्यक्ष अध्यक्ष पृथ्वी बहादुर पाण्डेले इन्भेष्टमेन्ट बैंकले मेघा मर्जर गर्ने बताएका छन् ।

बैंक अध्यक्ष पाण्डेले आफूलाई बैंकको संचालक समितिको कुनै पनि पदको लोभ नभएको बताउँदै  उचित बैंक पाए मर्जरमा जाने बताएका हुन् ।

अध्यक्ष पाण्डेले शेयरधनीलाई सम्बोधन गर्दै भने -'अहिले नै भन्न मिल्दैन, मेघा मर्जर गर्न बैंकहरुसँग कुराकानी भैरहेको छ ।'

अध्यक्ष पाण्डेले यसरी गरे शेयरधनीलाई सम्बोधन । (भिडियोसहित)

नेपाल इन्भेष्टमेण्ट बैंकको विशेष साधारणसभा ,लगानीकर्ताको खाजा खोसाखोस

कम्पनीले शेयरधनीको कुरै सुन्न छाडे | लगानीकर्ता पनि चिया बिस्कुट मै आल्झिए | Kuber Shrestha

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको