Like us!
Follow us!
Connect us!
Watch us!

अपडेट : कोरोनाबाट विश्वमा ५३ हजार २१६ जनाको मृत्यु, संक्रमित १० लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार

शुक्रबार, २१ चैत्र २०७६, ०९ : ४२ मा प्रकाशित

अपडेट :  कोरोनाबाट विश्वमा ५३ हजार २१६ जनाको मृत्यु, संक्रमित १० लाख नाघे, कुन देशमा कतिको मृत्यु ?

अर्थ संसार, काठमाडौं - विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण  शुक्रबार विहान ९:४० बजेसम्म ५३ हजार २१६ जनाको मृत्यु भएको छ ।

विश्वभर १० लाख १५ हजार ८५० जनालाई कोरोना भाइरसबाट संक्रमित भएका छ ।   सङ्क्रमित व्यक्तिमध्ये २ लाख १२ हजार ९९१ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना नियन्त्रण कोषमा कर्मचारी सञ्चय कोषको ५ करोड सहयोग 

नेपालमा पनि ६ जनालाई कोराना भाइरसको सङ्क्रमण देखा परेकोमा १ जना पूर्ण निको भई घर फर्किसकेका छन् भने ५ जनाको उपचार भैरहेको छ ।

हेरौं, केरोनाबाट मृत्यु हुने र संक्रिमत कति ?

Coronavirus Cases:

1,015,850

Deaths:

53,216

Recovered:

212,991
 
ACTIVE CASES
749,643
Currently Infected Patients
711,989 (95%)
in Mild Condition
37,654 (5%)
Serious or Critical
Show Graph
Jan 22Mar 04Jan 29Feb 05Feb 12Feb 19Feb 26Mar 11Mar 18Mar 25Apr 010500k1,000k
Show Statistics
CLOSED CASES
266,207
Cases which had an outcome:
212,991 (80%)
Recovered / Discharged
53,216 (20%)
Deaths
Show Graph
Feb 02Mar 03Apr 02Feb 08Feb 14Feb 20Feb 26Mar 09Mar 15Mar 21Mar 270%100%
Show Statistics
The charts above are updated after the close of the day in GMT+0. Latest data is provisional, pending delayed reporting
Highlighted in green
= all cases have recovered from the infection
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको