Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहयात्रा लघुवित्तकाे साधारण सभा स्थगित

निशा हुमाँगाई

विहीबार, १३ चैत्र २०७६, १२ : ०१ मा प्रकाशित

महिला सहयात्रा लघुवित्तकाे साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं – महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ ।

संस्थाकाे चैत्र २२ गते शनिबारका दिन ओम अध्याय रिट्रिट रिसाेर्ट, बज्रबाराही, थाहा नगरपालिका ६ मकवानपुरमा गर्ने भनिएकाे साताैं वार्षिक साधारण सभा हाल विश्वभर काेराेना भाइरस (Covid-19) महामारीकाे रूपमा फैलिएकाेले Covid-19 संक्रमण, राेकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले लक डाउनकाे घाेषणा गरेकाले उक्त सभा स्थगित गरिएकाे हाे ।  

त्यसैगरी, संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बाेनस शेयर तथा ७.५ प्रतिशत नगद लाभांश (कर प्रयाेजन समेत) वितरण गर्ने भएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5e7c49a614882.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको