Like us!
Follow us!
Connect us!
Watch us!

मिर्मिरे लघुवित्तकाे विशेष साधारण सभा स्थगित

निशा हुमाँगाई

बुधबार, १२ चैत्र २०७६, १२ : ५९ मा प्रकाशित

मिर्मिरे लघुवित्तकाे विशेष साधारण सभा स्थगित

अर्थ संसार, काठमाडौं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकाे विशेष साधारण सभा स्थगित भएकाे छ ।

संस्थाकाे चैत्र १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल विश्वभर फैलिएकाे काेराेना भाइरस (Covid-19) गम्भीर जाेखिमका कारण नेपाल सरकारबाट जारी निर्देशन र सूचनाकाे पालना गरी अर्काे सूचना प्रकाशन नभएसम्मका लागि चैत्र १७ गते साेमबार बनेपा स्थित केन्द्रीय कार्यालयमा गर्ने भनिएकाे विशेष साधारण सभा स्थगित गरिएकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e7b0b481f4c5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको