Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्याेरेन्सकाे हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

निशा हुमाँगाई

सोमबार, १० चैत्र २०७६, १७ : ०० मा प्रकाशित

एनएलजी इन्स्याेरेन्सकाे हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे हकप्रद शेयरमा आवेदन दिने म्याद थपिएकाे छ । 

कम्पनीले फागुन २२ गतेदेखि ६० प्रतिशत अर्थात १०:६ काे अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्कासन गरेकाे थियाे । यसअघि चैत्र १२ गतेसम्म आवेदन दिन पाइनेमा अब म्याद थप गरेर चैत्र २७ गतेसम्म आवेदन दिन मिल्ने बनाएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ ः

5e789c95e3c5a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको