Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना भाइसबाट बच्न शुभचिन्तकलाई राजेश हमालको यस्तो आग्रह (भिडियो सन्देश)

अर्थ संसार

आइतबार, ०९ चैत्र २०७६, १४ : ३३ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - महानायक राजेश हमालले कोरोना भाइसबाट बच्नको लागि आफ्ना शुभचिन्तकलाई भिडियो सन्देश मार्फत आग्रह गरेका छन् ।

महानायक हमालले  भिडियो मार्फत आम देशवासीलाई  कहिकतैबाट आउँदा २५ सेकेण्ड लगाए सावुन पानीले हात धुन र भेट्दा नमस्कार गर्न समेत आग्रह गरेका छन् । 

त्यसै गरी आफ्नो स्वास्थ्यमाथि खेलवाड नगर्न समेत आग्रह गरेका छन् । हेरौं भिडयो सन्देश ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको