Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार कम्पनीकाे ६९ लाख २४ हजार शेयर सूचिकृत

निशा हुमाँगाई

शुक्रबार, ०७ चैत्र २०७६, १४ : ११ मा प्रकाशित

नेप्सेमा चार कम्पनीकाे ६९ लाख २४ हजार शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता चार कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार कृषि विकास बैंक लिमिटेडको ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता, गणपति फाइक्राेफाइनान्स लिमिटेडकाे ७२ हजार ४५० कित्ता, आइसीएफसी फाइनान्स लिमिटेडकाे ४ लाख ४३ हजार २९६ दशमलव कित्ता र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

चार वटा कम्पनीकाे गरी यस साता नेप्सेमा कुल ६९ लाख २४ हजार ३११ दशमलव ६५ कित्ता बाेनस शेयर सूचिकृत भएकाे हाे । 

5e74859924036.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको