Like us!
Follow us!
Connect us!
Watch us!

लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

भुबी पनेरू

विहीबार, ०६ चैत्र २०७६, १४ : ५१ मा प्रकाशित

लोकसेवा आयोगका लिखित परीक्षा स्थगित

अर्थ संसार, काठमाडौं -लोकसेवा आयोगका लिखित परीक्षा स्थगित भएका छन् । आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

उपसचिव एकनारायण शर्माले बिहीबार एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएका हुन् ।

लोक सेवा आयोगले चैत मसान्तसम्म सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्नरकाशित नभएसम्मका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको