Like us!
Follow us!
Connect us!
Watch us!

एसइइ स्थगित

अर्थ संसार

बुधबार, ०५ चैत्र २०७६, २० : ३५ मा प्रकाशित

एसइइ स्थगित

अर्थ संसार, काठमाडौं -सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो ।

5e724017d300e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको