Like us!
Follow us!
Connect us!
Watch us!

सीप सिक्ने ईच्छा छ ? निःशुल्क तालिम लिनुहोस्, रोजगारी बन्नुहोस्

विहीबार, ०३ चैत्र २०७३, ११ : १५ मा प्रकाशित

सीप सिक्ने ईच्छा छ ? निःशुल्क तालिम लिनुहोस्, रोजगारी बन्नुहोस्

अर्थ संसार 
काठमाडौं– तपाई केही सिप लिने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न विषयमा निशुल्क तालिम दिदैँछ ।

इच्छुक व्यक्तिले तलको विज्ञापन हेरी निशुल्क तालिमको लागि आवेदन फाराम भर्न सक्नुहुनेछ । 
 

58ca23bb27486.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको