Like us!
Follow us!
Connect us!
Watch us!

बजारमा स्यानिटाइजरको अभाव, घरमै यसरी बनाउनुहोस स्यानिटाइजर (तरिकासहित)

अर्थ संसार

मंगलबार, ०४ चैत्र २०७६, ११ : ०८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– हिजोआज बजारमा स्यानिटाइजरको अभाव छ । कोरोना भाइरसको त्राससँगै स्यानिटाइजरको उपयोग बढी भएसँगै स्यानिटाइजरको अभाव भएको व्यापारीहरु बताउँछन् ।

बजारमा स्यानिटाइजरको अभाव भएसँगै ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि पज्ञा–प्रतिष्ठान (नाष्ट)को प्राविधिक सहयोगमा स्यानिटाइजर बनाउने तालिक सुरु भएको छ । ६ दिने  तालिममा १० कार दरले ६ दिनमा ६० जनालाई सिकाइने  नाष्टले जानकारी दिएको छ । कसरी घरमै स्यानिटाइजर बनाउन सकिन्छ त ?

 हेरौं, भिडियोमा 

यो पनि हेर्नुहोस् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको