Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व मिस नेपाल उषा खड्गीकाे सम्बन्ध विच्छेद

भुबी पनेरू

आइतबार, ०२ चैत्र २०७६, ११ : ३४ मा प्रकाशित

पूर्व मिस नेपाल उषा खड्गीकाे सम्बन्ध विच्छेद

अर्थ संसार, काठमाडौं- पूर्व मिस नेपाल उषा खड्गीले आफू श्रीमान् जीपी तिमिल्सिनाबाट अलग भएको बताएकी छिन् । उषाले एक टेलिभिजन कार्यक्रममा यो कुराको सर्बजनीक गराएकी हुन् । यस बिषयमा कुरा गरिरहदा, उनका आँखामा आँशु स्पष्ट देख्न सकिन्थाे ।

उनले,सम्बन्ध बिक्षेद गर्नुकाे कारण आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको भन्दै अब एकसाथ अगाडि बढ्न नसक्ने बताएकी छिन् । १७ बर्ष लामो सम्बन्धलाई उषा र जीपीले टुंग्याउने निर्णय गरेका हुन् । उनीहरुले २ बर्ष लामो प्रेम सम्बन्धलाइ करिब १५ बर्ष अगाडि बिहेमा परीणत गरेका थिए ।

उषाले, आफ्नो गाह्रो समयमा सहयोग गर्ने फ्यान र शुभचिन्तकलाई धन्यवाद  दिएकी छिन् । सन् २००३ मा बैबाहिक जीवनमा बाँधिएका उषा र जीपीको एक छोरा र एक छोरी पनि छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको