Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसीले गर्यो सिटिजन्स इन्भेष्टमेन्टको १ लाख ६६ हजार कित्ता शेयर शिलबन्दी बोलपत्रको आव्हान, प्रति कित्ता नघटी १ हजार ७ सय

अर्थ संसार

आइतबार, ०२ चैत्र २०७६, १० : ३४ मा प्रकाशित

एनआईसीले गर्यो सिटिजन्स इन्भेष्टमेन्टको १ लाख ६६ हजार कित्ता शेयर शिलबन्दी बोलपत्रको आव्हान, प्रति कित्ता नघटी १ हजार ७ सय

अर्थ संसार, काठमाडौं–  एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटजन्स इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको शेयर बिक्रीको लागि शिलबन्दी बोलपत्र आजदेखि  खुल्ला भएको छ ।

एनआइसी एशिया बैंक लिमिटेडले सिटिजन्स इन्भेष्टमेन्टमा रहेको १ लाख ६६ हजार ०३२ कित्ता  शेयर शिलबन्दी बोलपत्र पेश खुल्ला गरेको हो ।

योग्य लगानीकतर्चाले प्रति कित्ता १, हजार ७ सय मा नघट्ने गरी आजको मितिले ८ दिन अर्थात चैत्र ९ गतेभित्र प्रति कित्ता के कति दर भाउमा लिन कवुल गरी शिलबन्दी पेस गर्न बैंकले आह्वान गरेको छ ।

लगानीकर्ताले एनआइसी एशिया  क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं, एनआई एशिया बैंक लिमिटेडको कर्पाेरेट कार्यालय, ट्रेड टावर, थापाथली, र शाखा कार्यालय विराटनगर, विरगंज, पोखार (महेन्द्रपुल) बुटवल, धनगढी, सुर्खेत र काठमाडौं( कमलादी) मा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

5e6db59de1736.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको