Like us!
Follow us!
Connect us!
Watch us!

मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना: जल तथा मौसम विज्ञान विभाग

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, १२ : ०८ मा प्रकाशित

मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना: जल तथा मौसम विज्ञान विभाग

अर्थ संसार, काठमाडौं –जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको हुँदा केही दिन मेघ-गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

आउदा तीन दिनको मौसमको पूर्वानुमान बारे जानकारी दिँदै विभागले पश्चिमी तथा मध्य पहाडी भू-भागका केही स्थानहरुमा मेघ-गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउ अनुरोध गरेकाे छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको