Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमईका संचालकले दिए राजिनामा

भुबी पनेरू

बुधबार, २८ फागुन २०७६, ११ : ४९ मा प्रकाशित

ग्लोबल आइएमईका संचालकले दिए राजिनामा

अर्थ संसार, काठमाडौं ग्लोबल आइएमई लघुुवित्त वित्तीय लिमिटेडका संस्थाका संचालकलले गणेश प्रसाद अवस्थीले मंगलबार पदबाट राजिनामा दिएका छन् ।

  
व्यक्तिगत कारण देखाई अवस्थीले राजिनामा दिएको संस्थाले जनाएको छ । शेयरधनीको तर्फबाट संस्थापक संचालक रहेका थिए ।

उनको राजिनामा मंगलबार देखि स्वीकृत भएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको