अर्थ संसार, काठमाण्डौं - आज (शुक्रबार) देशको पश्चिमी भू-भागका केहि स्थान तथा मध्य पूर्वी नेपालका केहि स्थानमा चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञानल विभागले जनाएको छ । विभागले देशभर दिउँसो आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।
त्यस्तै,उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको संभावना समेत रहेको र राति पनि देशका केही स्थानमा असिना सहित वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस