Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लाेज कहिले ?

निशा हुमाँगाई

विहीबार, २२ फागुन २०७६, १२ : २४ मा प्रकाशित

सिटिजन्स बैंकले डाक्याे विशेष साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार, काठमाडाैं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे हिजाे (फागुन २१ गते बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाँचाैं विशेष साधारण सभा चैत्र १० गते साेमबारका दिन अमृतभाेग, कालिकास्थान, डिल्लीबजार,काठमाडाैंमा हुने भएकाे छ ।

यसैगरी, कम्पनीले पाँचाैं विशेष साधारण सभा प्रयाेजनार्थका लागि चैत्र ३ गते एक दिनका लागि बुकक्लाेज गर्ने भएकाे छ ।

त्यस्तै, सहयोगी विकास बैंकलाई १ः०.९१ कित्ता शेयर दिने गरी प्राप्ति (एक्वायर) गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e60a57ebe716.jpg 5e60a58226606.jpg 5e60a5867751e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको