Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २४ लाख ३० हजार कित्ता शेयर सूचिकृत

निशा हुमाँगाई

आइतबार, १८ फागुन २०७६, १२ : ३४ मा प्रकाशित

नेप्सेमा २४ लाख ३० हजार कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडकाे हकप्रद शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीकाे २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर सूचिकृत भएकाे हाे ।

5e5b5c7609fe0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको