Like us!
Follow us!
Connect us!
Watch us!

भाेलीबाट एनआईसी एशियाको बोलकबाेल खुल्दै

निशा हुमाँगाई

विहीबार, १५ फागुन २०७६, १२ : ५१ मा प्रकाशित

भाेलीबाट एनआईसी एशियाको बोलकबाेल खुल्दै

अर्थ संसार, काठमाडाैं - एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक समूहकाे ५५ हजार शेयर बिक्री गर्नका लागी फागुन ५ गतेबाट फागुन १३ गतेसम्म शिलबन्दी बाेलपत्र पेश गरेकाे थियाे ।

उक्त शेयरकाे लागि परेको बोलपत्र भाेली (फागुन १६ गते, शुक्रबार) खुल्दैछ । बाेलपत्र बिहान ९ः३० बजे एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिने भएकाे बैंकले जनाएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e576ce56295b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको