Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण गुराँस लाइफ इन्स्याेरेन्सकाे बुकक्लाेज हुँदै

निशा हुमाँगाई

मंगलबार, १३ फागुन २०७६, १२ : ११ मा प्रकाशित

यसकारण गुराँस लाइफ इन्स्याेरेन्सकाे बुकक्लाेज हुँदै

अर्थ संसार, काठमाडौं – गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले बुकक्लाेज गर्ने भएकाे छ । 

कम्पनीकाे फागुन १२ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे नवाैँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे १०० प्रतिशत अर्थात १:१ काे अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर निष्काशन प्रयाेजनकाे लागि फागुन २२ गते एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरिने निर्णय गरेकाे हाे । 

5e54c0a445674.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको