Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यले ताेड्याे इतिहास

निशा हुमाँगाई

मंगलबार, ०६ फागुन २०७६, ११ : ५१ मा प्रकाशित

सुनकाे मूल्यले ताेड्याे इतिहास

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा सुनकाे मूल्यले इतिहास ताेडेकाे छ । हिजाे (साेमबार) प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (मंगलबार) ताेलामा दुई सयले बढेर प्रतिताेला ७६ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य भने स्थिर रहेर आज पनि प्रतिताेला ८ सय ९० रुपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको