Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण शिखर इन्स्याेरेन्सकाे बुकक्लाेज हुँदै

निशा हुमाँगाई

आइतबार, ०४ फागुन २०७६, १० : ५१ मा प्रकाशित

यसकारण शिखर इन्स्याेरेन्सकाे बुकक्लाेज हुँदै

अर्थ संसार, काठमाडौं – शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले बुकक्लाेज गर्ने भएकाे छ । 

कम्पनीकाे फागुन १ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे निर्णय अनुसार कम्पनीकाे १४ औँ वार्षिक साधारण सभाबाट पारित भएकाे हाल कायम चुक्ता पूँजीकाे ३० प्रतिशत अर्थात १:०.३ काे अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशन प्रयाेजनकाे लागि फागुन १३ गते एक दिनकाे लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरिने निर्णय गरिएकाे हाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको