Like us!
Follow us!
Connect us!
Watch us!

चीनबाट फर्केकालाई राख्न पाइदैन भन्दै खरिपाटी स्थानीय कालोझन्डा बोक्दै सडकमा(भिडियो रिपोर्ट)

मिलन खड्का

शुक्रबार, ०२ फागुन २०७६, १० : ५६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं –  कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज फाल्गुण ३ गते चीन जादैँ छ।  

चीनबाट फर्केकालाई भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरमा राख्ने तयारी सरकारले तयारी गरेको छ।
चीनको वुहानबाट ल्याइने विद्यार्थीलाई १४ दिन ‘क्वारेन्टाइन’ मा सरकारले जानकारी गराई सकेको छ।  

चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न नदिने भन्दै  स्थानीय बासिन्दा भने विरोध गर्दै छन्।  उनीहरू कालो झण्डा बोक्दै आन्दोलनमा उत्रेका छन्। 

हेर्नुहोस स्थगलत रिपोर्टिङ
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको