Like us!
Follow us!
Connect us!
Watch us!

ट्राफिक दाईले चिट काटेपछि चालक दाईको आक्रोस (भिडियोसहित)

अर्थ संसार

विहीबार, ०१ फागुन २०७६, १८ : ३६ मा प्रकाशित

fYJPO1zR0-s

अर्थ संसार, काठमाडौं– राजधानीको अहिलेको मुख्य समस्यामध्ये पार्किङ पनि एक हो । सवारी साधान दिन प्रतिदिन बजारमा थपिने क्रम बढ्दो छ  । तर, सवारी साधानलाई  पार्किङको समस्या भने दिन प्रतिदिन बढ्दै गएको छ ।

सरकारले सवारी साधानको विक्रीलाई मात्रै ध्यान दिदाँ र सडक विस्तार र पार्किङलाई ध्याद नदिदाँ दुर्घटना हुने संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आज arthasansar.com को टिम विर अस्पतालको अगाडि पुग्दा पार्किङको समस्यालाई  लिएर प्रहरी र सवारी चालक विच भएको घटनालाई दृश्यामा कैद गर्न भ्याएका छौं ।   हेरौं भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको