Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा पैसा राख्नु भन्दा शेयर बजारमा पैसा लगानी गर्दा प्रतिफल राम्रो हुने सम्भावना बढी छ : भिष्मराज ढुंगाना-अध्यक्ष, धितोपत्र बोर्ड (भिडियो अन्तरवार्ता)

अर्थ संसार

विहीबार, ०१ फागुन २०७६, ०९ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि.द्वारा संचालित arthasansar.com को साप्ताहिक कार्यक्रम शेयर संवादको छौटौं  एपिसोडमा हामीले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग कुराकानी गरेका छौँ।

ढुंगानाले  धितोपत्र बोर्डको अध्यक्ष  समालेको दिनदेखि नै शेयर बजारले उकालो यात्रा तय गरेको छ । लगानीकर्ता र बजारको माग अनुसारको अध्यक्ष भएको शेयर बजारले देखाएको छ ।

बोर्डले फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र सम्बन्धी ४ नियमावली संशोधन समेत गरिसकेको छ ।   धितोपत्र बोर्डको भावि शेयर बजारको हितको लागि कस्तो योजना बनाउँदैछ भन्ने विषयमा केन्द्रित भएर arthasansar.com ले  अध्यक्ष भिष्मराज ढुंगानासँग कुराकानी गरेको छ ।

हेरौं, नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग गरिएको शेयर संबाद ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको