Like us!
Follow us!
Connect us!
Watch us!

जेठ २७ र २८ गते कोरियन भाषाको परिक्षा

मंगलबार, २४ फागुन २०७३, १० : ०२ मा प्रकाशित

जेठ २७ र २८ गते कोरियन भाषाको परिक्षा


अर्थ संसार 
काठमाडौं – रोजगारीको आकर्षक केन्द्र (इ.पी.एस.)  कोरियाले यही जेठ २८ र २९ गते परिक्षा गर्ने भएको छ ।

१० हजार २ सय कामदारको माग भएको छ । जसमा ४ हजार उत्पादनन मूलक क्षेत्रतफ र ६ हजार २ सय कृषि र पशुपालन क्षेत्रतर्फ रहेको छ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय र गणतन्त्र कोरिया, रोजगार तथा श्रम मन्त्रालय बीच सम्पन्न समझारी पत्र अनुरुप रोजगार अनुमति प्राणाली अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई कामदारका रुपमा पठाउन लागिएको हो ।

कामदारको छनौट गर्ने क्रममा आठौँ कोरियन भाषा परिक्षा संचालन गर्ने सम्बन्धमा तल विज्ञापनमा दिएको मिति र स्थानमा इच्छुक नेपाली योग्य नेपाली नागरिकले आवेदन फाराम भरी दर्ता गर्न सक्नेछन् ।  

58be3598d1d2c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको