Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु इन्स्योरेन्सको साधारणसभा शुक्रबार, शेयरधनीको हातमा १६.३२ प्रतिशत लाभांश

अर्थ संसार

विहीबार, २३ माघ २०७६, २० : ४२ मा प्रकाशित

प्रभु इन्स्योरेन्सको साधारणसभा शुक्रबार, शेयरधनीको हातमा १६.३२ प्रतिशत लाभांश

अर्थ संसार, काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औं वार्षिक साधारणसभा माघ २४ अर्थात शुक्रबार बोलाएको छ ।

वार्षिक साधारणसभामा प्रभु कम्प्लेक्स तीनकुने काठमाडौंमा विहान ११ बजे बोलाएको हो । साधारणसभामा चुक्ता पुँजीको १६.३२ प्रतिशत नगद लाभांश  (बोनस शेयर र करसहित) लेखापरिक्षक नियुक्त लगायतको एजेण्डामाथि छलफल गरी पारित गर्नेछ ।

पारित गर्ने एजेण्डाहरु यस्ता छन् ।

5e3c29cabb0cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको