Like us!
Follow us!
Connect us!
Watch us!

जागिरको खोजीमा हुनुहुन्छ ? सिभिल बैंकले माग्यो ११० जना कर्मचारी (विज्ञापनसहित)

निशा हुमाँगाई

बुधबार, ०८ माघ २०७६, १३ : ४० मा प्रकाशित

जागिरको खोजीमा हुनुहुन्छ ? सिभिल बैंकले माग्यो ११० जना कर्मचारी (विज्ञापनसहित)

अर्थ संसार, काठमाडौं -  सिभिल बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । बैंकले ब्रान्च म्यानेजर (१५ जना), रिलेसनशिप म्यानेजर (३० जना), अपरेशन इन्चार्ज (१५ जना) र अपरेसन्स एशिस्टेन्ट पदका लागि (५० जना) कर्मचारी आह्वान गरेको हो ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5e280507da483.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको