Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको ७ करोड ४८ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार

शनिबार, ०४ माघ २०७६, १८ : ५७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको ७ करोड ४८ लाख कित्ता शेयर सूचिकृत

अर्थ संसार, काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भएको हो । 

ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि सात करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको