Like us!
Follow us!
Connect us!
Watch us!

साधारणसभामा शेयरधनीको ‘शान्ति स्वस्ती’ (भिडियोसहति)

अर्थ संसार

शुक्रबार, ०३ माघ २०७६, १७ : ३२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाल टेलिकमको संमृद्धिको लागि शेयरधनी कृष्णप्रसाद अधिकारीले शान्तिस्वती लगाएका छन् । टेलिकमको १२ औं वार्षिक साधारणसभा हलभित्र शेयरधनी अधिकारीले शान्तिस्वस्ती लगाएका हुन् ।

पुष २९ गते भएको साधारणसभा बोल्ने शेयरधनीले नेपाल टेलिकमलाई प्रतिस्पर्धि कम्पनी एनसेलसँगै तुलना गर्दै कम्पनीको व्यवस्थापनमाथि आक्रोस पोखेका थिए ।

शेयरधनीलाई घण्टीमार्फत  बोल्ने समय सीमा तोकेपछि शेयरधनीले सभाहलमा चर्काेआवाज उठाएका थिए । सभाहलमा होहल्ला भएपछि शेयरधनीले यसरी लगाएका थिए शान्तिस्वती, हेरौं, भिडियोमा ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको