Like us!
Follow us!
Connect us!
Watch us!

हरीबोल काफ्लेको नजरमा  ‘म्युचुअल फन्ड’

शुक्रबार, २० फागुन २०७३, १६ : ५५ मा प्रकाशित

हरीबोल काफ्लेको नजरमा  ‘म्युचुअल फन्ड’

नेपालको सन्दर्भमा म्युचुअल फन्डको अर्थ अर्कै लगाईदिए हुन्छ ।

१. व्यवस्थापनपक्षले मोटो रकम सञ्चालन खर्चको रुपमा खर्च गर्ने र आफै मात्र कमाउने ।

२. नीति विपरित लगानीको पोर्टफोलियो व्यवस्थापन गर्ने ।

३. वजारलाई टेवा दिनुपर्ने अवस्थामा हच्किने ।

४. शेयर वजारमा ठुला लगानीकर्ताको मिलेमतोमा चलखेल गर्न खोज्ने ।

५. सर्वसाधारणलाई वचेखुचेको नाफामात्र लाभांश वितरण गर्ने (५ % को उदाहरण समेत प्रसस्त छन्, जुन वार्षिक व्याजदर भन्दा कम हो)

६. नियमनकारी निकायका मान्छेलाई डिनर प्याकेजवाट खुशि पार्ने र आफ्नो अनुकुल वजारमा टिक्ने ।

यो पनि पढ्नुहोस

के हो म्युचुअल फन्ड ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको