आइतबार, ०३ मङि्सर २०७४, २१ : २६
हरीबोल काफ्लेको नजरमा  ‘म्युचुअल फन्ड’
शुक्रबार, २० फागुन २०७३

अर्थ संसार 
काठमाडौं– नेपालको सन्दर्भमा म्युचुअल फन्डको अर्थ अर्कै लगाईदिए हुन्छ ।

१. व्यवस्थापनपक्षले मोटो रकम सञ्चालन खर्चको रुपमा खर्च गर्ने र आफै मात्र कमाउने ।

२. नीति विपरित लगानीको पोर्टफोलियो व्यवस्थापन गर्ने ।

३. वजारलाई टेवा दिनुपर्ने अवस्थामा हच्किने ।

४. शेयर वजारमा ठुला लगानीकर्ताको मिलेमतोमा चलखेल गर्न खोज्ने ।

५. सर्वसाधारणलाई वचेखुचेको नाफामात्र लाभांश वितरण गर्ने (५ % को उदाहरण समेत प्रसस्त छन्, जुन वार्षिक व्याजदर भन्दा कम हो)

६. नियमनकारी निकायका मान्छेलाई डिनर प्याकेजवाट खुशि पार्ने र आफ्नो अनुकुल वजारमा टिक्ने ।

यो पनि पढ्नुहोस

के हो म्युचुअल फन्ड ? 

© Arthasansar.com 2016, All Rights Reserved