Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले आजबाट धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई जरूरी सूचना

निशा हुमाँगाई

विहीबार, ०२ माघ २०७६, १३ : ५१ मा प्रकाशित

एनएमबि बैंकले आजबाट धमाधम लाभांश पठाउँदै, शेयरधनीलाई जरूरी सूचना

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडले आज (बिहीबार) बाट आफ्ना  शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरू गरेकाे छ । बैंककाे  पुस २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट पारित गरिएकाे  १४ प्रतिशत नगद लाभांश (बाेनस शेयर र करसहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको खातामा पठाउन शुरू गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5e201ce9c6e6a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको